skip this News Page Tips Ad Road Block

सुनको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ ला ९१ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

चाँदी प्रतितोला २१६५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block