काठमाडौं । साताको अन्तिम कारोबार शुक्रबार चाँदीको मूल्य ह्वात्तै बढ्यो । सुनको मूल्य भने स्थिर रहेको छ ।
शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदकिो मूल्य प्रतितोला २१५० रुपैयाँ रहेको छ ।






















