skip this News Page Tips Ad Road Block

भोलिसम्म तराइमा तातो लहरको सम्भावना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । भोलिसम्म तराइमा तातो लहरको सम्भावना जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान अनुसार भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको सम्भावना रहेको छ ।

देशका हिमाली र पहाडी भूभागका साथै कोशी र मधेस प्रदेशमा बादल लाग्ने सम्भावना पनि रहेको महाशाखाको भनाइ छ ।

हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्कसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना पनि छ ।

Health Tips Ad Road Block