काठमाडौं । आज एकैदिन सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घटेको छ ।
मूल्य घटेर सुन प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।