काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ८९ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार २ हजार रुपैयाँमा रहेको चाँदीको मूल्य तोलामा १९९० रुपैयाँमा रहेको छ ।






















