Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राष्ट्र बैंक ७० औँ वर्षमा प्रवेश, वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिबद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंक ७० औँ वर्षमा प्रवेश गरेको छ । बैंकको ७० औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै का.मु. गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

त्यसैगरी मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन सदा समर्पित रहने प्रतिबद्धता राष्ट्र बैंकले व्यक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते भएको थियो ।

Health Tips Ad Road Block