ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

अब वैशाख २१ देखि कक्षा १२ को परीक्षा हुने, यस्तो छ परीक्षाको संशोधित कार्यतालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षासम्बन्धी संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । वैशाख २१ गतेदेखि परीक्षा गर्नेगरी बोर्डले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

वैशाख ११ गतेदेखि परीक्षा गर्ने यसअघिको निर्णय एक्कासी मंगलबार परिवर्तन गर्दै बोर्डले नयाँ निर्णय लिएको हो ।

बुधबार सार्वजनिक वैशाख २१ गतेदेखि हुने कक्षा १२ को संशोधित नयाँ कार्यतालिका यस्तो छ ।




Health Tips Ad Road Block