ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

नेको इन्स्योरेन्सले घोषणा गर्यो शेयरधनीलाई दिने लाभांश

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैशाख ११ गते बसेको इन्स्योरेन्सको ४८० औं सञ्चालक समितिको बैठकले यस किसिमको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्तालाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block