Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य अहिलेसम्मकै उच्च

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आजपनि रेकर्ड कायम गरेको छ ।

तोलाको १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँसम्म पुगेको थियो ।

चाँदी प्रतितोला २ हजार ८५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block