ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

ग्लोबल आइएमई बैंकले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले शेयरधनीलाई वितरण गर्ने लाभाँश (बोनस शेयर) घोषणा गरेको छ ।

बैंकले शेयरधनीलाई ५.५ बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । सोमबार सम्पन्न बैंकको ४४६औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई चुक्त चुक्ता पूँजीको ५.५ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैकले स्वीकृति दिएर आगामी १८औँ वार्षिक साधारण सभाले पास गरेपछि शेयरधनीले पाउनेछन् ।

Health Tips Ad Road Block