ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

आज सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई ल्याएको उपलक्ष्यमा आज काठमाडौँको वसन्तपुरमा एक कार्यक्रम गर्दैछन् ।

बागमती मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते गरेको निर्णयअनुसार आज बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

Health Tips Ad Road Block