काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
बजारमा सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य घटेर ५३७० रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।