skip this News Page Tips Ad Road Block

इप्पानमा डाँगी अध्यक्ष हुँदा वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन, अरु को–को आए ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २४ औं वार्षिक साधारण सभा एवं आठौं अधिवेशनमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । इप्पानको कोषाध्यक्षबाहेक अरु सबै पद सर्वसम्मत भएको हो ।

यस्तो छ इप्पानको नयाँ कार्यसमितिः

अध्यक्षः मोहनकुमार डाँगाी
वरिष्ठ उपाध्यक्षः उत्तम ब्लोन लामा

उपाध्यक्षहरुः

उत्तरकुमार श्रेष्ठ
नरेन्द्र बल्लभ पन्त
विक्रम विष्ट
सुसन कर्माचार्य
हिमप्रसाद पाठक

महासचिवः टेकनाथ आचार्य (टीएन आचार्य)

उपमहासचिवः कविता पोख्रेल

सचिवहरुः

अभिज्ञा मल्ल
ईशा श्रेष्ठ
कुवेरमणि नेपाल
विजयमोहन भट्टराई
सुमनकुमारी जोशी

कोषाध्यक्षः शंकर बस्याल (निर्वाचित)

सदस्यहरुः

अनुप आचार्य
कदम केसी
जगदिश सिवाकोटी
जगतबहादुर पोखरेल
ज्योति गैरे
नारायण कंडेल
प्रतिमा ज्ञवाली
मिलन खड्का
संगीता धमला
वर्णन लामिछाने

२७ सदस्यीय कार्य समितिमा बाँकी मनोनयन हुने इप्पान सचिवालयले जनााएको छ ।

Health Tips Ad Road Block