काठमाडौं । साताको दोस्रो दिन सोमबार आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला ५०३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






















