काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
सुनको मूल्य बढेर प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा पुगेको छ ।
चाँदीकाे भाउ पनि बढेर तोलाको ५२५० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।