Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बिहीबार आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ५७२५ रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block