काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १५ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँ पर्दछ ।
त्यस्तै चाँदी प्रतितोला ४८८० रुपैयाँ रहेको छ ।






















