skip this News Page Tips Ad Road Block

सुनचाँदीकै मूल्य ह्वात्तै घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले घटेको छ ।

हिजो सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा पुगेर नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको थियो । आज घटेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँमा आइपुगेको छ ।

हिजो प्रतितोला ७५०५ रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ७०६५ मा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Health Tips Ad Road Block