Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तोलामा ३१ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य रेकर्डको नजिक 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य तोलामा ३१ सय रुपैयाँले बढेको छ । मूल्य बढेर आज सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको पनि मूल्य बढेर तोलाको ४८८० रुपैयाँमा पुगेको छ । चाँदीको मूल्य यसअघि रेकर्ड कायम भएको ४८९५ को नजिक हो ।

Health Tips Ad Road Block