Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तोलामा २१ सय रुपैयाँले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घटेको छ ।

शुक्रबार तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो सातामा रेकर्डको विन्दुबाट उच्च अंकले घटेको सुनको मूल्यमा यो साता पनि गिरावट सुरु भएको छ ।

चाँदी प्रतितोला ४५०० रुपैयाँ रहेको छ । महासंघका अनुसार शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो ।

Health Tips Ad Road Block