Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंको धोवीखोला करिडोरमा रेलिङ राख्ने कार्यसँगै मर्मत सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा बारम्बार दुर्घटना हुन थालेपछि रेलिङ राख्न र मर्मत सुरु गरिएको छ ।

शहरी विकास अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणबाट धोवीखोला करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र हाल भत्किएकाको मर्मतसम्भार भइरहेको हो ।

नदी करिडोर सडकको किनारका केही स्थानमा रेलिङ नभएका कारण दुर्घटना हुने गरेको छ ।

Health Tips Ad Road Block