Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनएमबि बैंकको तोकियो साधारण सभा र बुक क्लोजको मिति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनएमबि बैंक लिमिटेडले वार्षिक साधारण सभा तथा शेयर दाखिल खारेज बन्द (बुक क्लोज)को मिति तोकेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको ५००औं बैठकबाट बैंकको आर्थिक वर्ष २०८१–०८२ को ३०औं वार्षिक साधारण सभा पुस २४ गते बिहीबार गर्ने निर्णय गरेको छ । बैठकले वार्षिक साधारण सभा तथा प्रस्तावित लाभांश प्रयोजनका लागि पुस ९ गते बैंकको शेयर दाखिल खारेज कार्य (बुक क्लोज) गर्ने जनाएको छ । यो निर्णय अनुसार पुस ९ गते अगावै शेयर भएका शेयरधनीले साभारण सभामा भाग लिन पाउने र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

बैंकले ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) र ५ प्रतिशत बोनश शेयर दिने निर्णय गरेको छ ।

Health Tips Ad Road Block