काठमाडौं । सोमबार पुनः सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४३ हजार ३ रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर ३१५५ रुपैयाँ प्रतितोला रहेको छ ।






















