काठमाडौं । सोमाबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
सुन प्रतितोला २ लाख २९ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ३०६० रुपैयाँ रहेको छ ।