काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला २९८० रुपैयाँ रहेको छ ।





















