skip this News Page Tips Ad Road Block

कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले कर्मचारीको तलब २१ प्रतिशत बढाउने भएको छ ।

न्यूनतम पारिश्रमक अब ४० हजार र अधिकतम १ लाख माथि हुने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत घोषणा गरेका हुन् ।

नयाँ तलब स्केल साउन १ बाट लागु हुनेछ ।

Health Tips Ad Road Block