Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कोशी राजमार्ग अझैपनि सञ्चालनमा आउन सकेन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बाढी र पहिरोपछि बन्द कोशी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

नेपाल प्रहरीले आज बिहानसम्म दिएको जानकारी अनुसार कोशी राजमार्ग पूणरुपमा अवरुद्ध रहेको हो ।

प्रहरीले दिएको जानकारीमा उल्लेख छ, ‘मिति २०८२।०२।०६ गते १२ बजेको समयमा जिल्ला संखुवासभा भोटखोला गा.पा.४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्णरुपमा अवरोध भएको । बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।’ त्यस्तैगरी, ‘मिति २०८२।०५।१५ गते जिल्ला संखुवासभा मकालु गा.पा.३ एकुवास्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्णरुपमा अवरोध भएको ।’ भनेर सूचनामा उल्लेख छ ।

Health Tips Ad Road Block