Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एथर एनर्जी नेपालको विशेष चाडपर्व अफर घोषणा: स्मार्ट यात्रा, इलेक्ट्रिक यात्रा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं ।  एथर एनर्जी नेपालले यस वर्षको चाडपर्वलाई अझ उत्साहपूर्ण बनाउनका लागि सबैभन्दा रोमाञ्चक अफरहरू ल्याएको छ। यस अफरअन्तर्गत, ग्राहकहरूले एथर 450 सिरिज वा नयाँ एथर रिज्टाबुक गर्दा विशेष लन्च अफरहरू प्राप्त गर्नेछन्, जसले उनीहरूको इलेक्ट्रिक यात्रालाई अझ स्मार्ट, सुरक्षित र लाभदायक बनाउने कम्पनीकाे भनाई छ।

विशेष चाडपर्व अफरहरू:

  • निःशुल्कEight70 ब्याट्री वारेन्टी
  • ०% ब्याजदरमा किस्ता सुविधा
  • न्यूनतमरु. ३०,००० को एक्सचेन्ज मूल्याङ्कन
  • रु. ८,००० को मूल्य थप सुविधा

कम्पनीका अनुसारसर्तहरू लागू हुनेछन्

“एथर अफर वा छुटबारे होइन,” भन्छन् सुर्यांश वैद्य, प्रमुख कार्यकारी अधिकृत, वैद्य एनर्जी प्रालि “नेपाली चाडपर्व नयाँ सुरुवात र परिवारको एकताको प्रतीक हो — यसलाई अझ अर्थपूर्ण बनाउने उत्तम तरिका भनेको भविष्यका लागि बनाइएको, सफा र स्मार्ट स्कूटरको साथमा यो पर्व मनाउनु हो।”

किन एथर 450 सिरिज?

एथर 450 सिरिजले नेपालमा प्रिमियम इलेक्ट्रिक स्कूटरको नयाँ मापदण्ड स्थापित गरिसकेको छ। यसमा शक्तिशाली परफर्मेन्स, तीव्र एक्सेलेरेसन, स्किडकन्ट्रोल सुरक्षा प्रणाली, र बुद्धिमान Ather Stack सफ्टवेयरजस्ता अत्याधुनिक विशेषताहरू रहेके क छन्। यो केवल स्कूटर होइन — यो उच्च प्रदर्शनयुक्त ईभी हो, जसले तपाईंको हरेक यात्रालाई नयाँ स्तरमा पुर्‍याउँछ।

किन एथर रिज्टा?

NAIMA 2025मा लन्च भएको एथर रिज्टा भारतमा निकै लोकप्रिय भइसकेको छ र अहिले नेपालमा पनि परिवारहरूको पहिलो रोजाइ बन्दै गएको कम्पनीकाे भनाई छ।

कम्पनीका अनुसार यसको प्रमुख विशेषताहरू:

  • एकपटक चार्जमा१५९ किमी दूरी
  • ५६ लिटरको विशाल स्टोरेज – वर्गमै सबैभन्दा ठूलो
  • ७-इञ्च टीएफटी स्मार्ट डिस्प्ले – सहज नेभिगेशन र कनेक्टिभिटीका लागि
  • आरामदायी डिजाइन – प्रत्येक पारिवारिक यात्रालाई तनावमुक्त बनाउने

यो पर्वमा भविष्यतर्फ एक कदम

यो चाडपर्व अभियान केवल अफरहरूको कुरा होइन – यो सस्टेनेबल मोबिलिटीतर्फको सही समयमा गरिएको कदम हो। सीमित अवधिको अफरका साथ, भारत र नेपालमा शहरी यातायातलाई रूपान्तरण गरिरहेका स्कूटरहरूलाई आफ्नै बनाउन यो दुर्लभ अवसर हो भनेर कम्पनीले भनेकाे छ।

 

Health Tips Ad Road Block