Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आन्दोलनका कारण रोकिएको शेयर बजारको कारोबार आजदेखि सुचारु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जेनजी आन्दोलनपछि रोकिएको शेयर बजारको कारोबार आजदेखि सुचारु हुँदैछ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) ले रोकिएको शेयर बजारको कारोबार आजदेखि सुचारु हुने जानकारी दिएको हो ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीद्धारा धितोपत्रको दोश्रो बजार कारोबार सुचारु हुनेसम्बन्धी जारी सूचनामा, ‘नेपाल धितोपत्र बोर्डको मिति २०८२/०५/३१ गतेको पत्रबाट प्राप्त निर्देशानुसार मिति २०८२/०६/०२ देखि धितोपत्रको दोश्रो बजार कारोबार साबिक बमोजिम सुचारु हुने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’ भनिएको छ ।

Health Tips Ad Road Block