Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भोलिदेखि विद्यालयका पठनपाठन नियमित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जेनजी आन्दोलनका कारण बन्द भएका शैक्षिक संस्था एवं विद्यालय आइतबारदेखि खुलेका छन् । सामुदायिक र निजी दुवै शैक्षिक संस्था एवं विद्यालयहरु खुलेका हुन् ।

आज शिक्षक कर्मचारीले विद्यालय सरसफाइ गरेका छन् । भोलिदेखि नियमित पठनपाठन हुनेछ । काठमाडौं महानगरले पनि आजदेखि विद्यालय खोल्न र पठनपाठन भोलिदेखि गर्ने निर्णय गरेको थियो ।

निजी विद्यालय सञ्चालकहरूले पनि स्थानीय तहसँग समन्वय गरेर आजदेखि विद्यालय खुलाएको जानकारी दिएका छन् ।

Health Tips Ad Road Block