काठमाडौं । यो हप्ता शेयर कारोबार नहुने भएको छ ।
नेपाल स्टक एक्स्चेञ्जले एक विज्ञप्ति जारी गर्दै देशको विषम परिस्थितिका कारण भदौ २५ र २६ गते शेयर कारोबार नहुने जनाएको छ ।
यसअनुसार २७ गते पनि शुक्रबार भएका कारण यो हप्ता शेयर कारोबार नहुने भएको हो ।