skip this News Page Tips Ad Road Block

तोलामा १४ सय रुपैयाँले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ ।

मूल्य घटेर सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि घटेर प्रतितोला ४३१० रुपैयाँमा आइपुगेको छ ।

Health Tips Ad Road Block