Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ ।

मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि बढेर प्रतितोला २३१५ रुपैयाँमा रहेको छ ।

Health Tips Ad Road Block