skip this News Page Tips Ad Road Block

सुनको मूल्य घटेर २ लाख ७८ हजारमा आइपुग्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा लगातार घटेर सुनको मूल्य तोलाको २ लाख ७८ हजार रुपैयाँ हाराहारीमा आइपुगेको छ ।

लगातार घटिरहेको सुनको मूल्य आज पनि तोलामा ५ हजार दुई सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य घटेर आज सुनको भाउ प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेर ४२३५ रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block