Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ओली देउवासहित प्रमुख दुई दलका शीर्ष नेताबीच छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

समसामयिक विषयमा दुई दलबीच छलफल भइरहेको हो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।

Health Tips Ad Road Block