Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रसुवामा आएको बाढीबारे आकस्मिक बैठक गृह मन्त्रालयमा बस्दै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । रसुवामा आएको बाढीबारे आकस्मिक बैठक गृह मन्त्रालयमा बस्दैछ ।

रसुवाको बाढीबारे केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्न लागेको हो ।

बैठक आज दिउँसो १ बजे गृह मन्त्रालयमा बस्न लागेको गृह मन्त्री रमेश लेखकको सचिवालयले जनाएको हाे ।

Health Tips Ad Road Block