Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

देशभर करिब १६ प्रतिशत रोपाई सम्पन्न, सुदूरपश्चिममा आधा भूभागमा रोपाई

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यस वर्षको असार १३ गतेसम्ममा देशधर १५.६ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । कृषि विभागले पत्रकार सम्मेलन गरी शुक्रबारसम्ममा २ लाख १७ हजार २८९ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । नेपालमा १३ लाख ९१ हजार ३२१ हेक्टर क्षेत्रफलमा धानबाली हुने गर्दछ ।

गतवर्ष यो अबधिमा १७.२ प्रतिशत रोपाई सम्पन्न भएको थियो ।

सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा४५.५ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । मधेश प्रदेशको रोपाईँबारे विवरण नै प्राप्त नभएको कृषि विभागले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

Health Tips Ad Road Block