Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पतञ्जली प्रकरणः पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा यस्तो छ !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्धा दायर गरेको छ । पतञ्जलि योगपीठको नाममा हदबन्दी छुटमा जग्गा किनेर हाउजिङ कम्पनीलाई बिक्री गर्न मिलाएको आरोपमा पूर्वप्रधानमन्त्री नेपालसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । २०६६ सालमा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई काभ्रेको ५९३ रोपनी जग्गा किन्न स्वीकृति दिएको र दुई महिनामै त्यसको ३५३ रोपनी जग्गा हाउजिङ कम्पनीलाई बेच्न अनुमति दिएको थियो।

जग्गा बिक्री प्रक्रिया अघि बढाउन प्रधानमन्त्री नेपालले लिखित निर्देशन दिएको प्रमाण फेला परेको आयोगको दाबी छ ।

यस्तो छ दायर मुद्धा




Health Tips Ad Road Block