skip this News Page Tips Ad Road Block

साताको अन्तिम कारोबार दिन आज सुनको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेर सुन प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने घटेर प्रतितोला ४१८० रुपैयाँमा आइपुगेको छ ।

Health Tips Ad Road Block