Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नवनियुक्त गभर्नर डा. पौडेलले लिए पद तथा गोपनियताको सपथ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । सर्वाेच्च अदालतका प्रधानन्यायाधीस प्रकाशमानसिंह राउतबाट बुधबार उनले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

राहशाह पथ पुगेर पौडेलले प्रधानन्यायाधीश प्रकाशमासिंह राउतसँग पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न बालुवाटार केन्द्रीय कार्यालय गएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले पौडेललाई ५ वर्षका लागि गभर्नर नियुक्त गरेको हो ।

Health Tips Ad Road Block