Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एकैदिन ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ ।

सोमबार र मंगलबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको सुनको मूल्य आज ह्वात्तै बढेर १ लाख ८९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १९९० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block