Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा रहेको छ ।

चाँदी प्रतितोला १९७० रुपैयाँमा रहेको महासंघले जनाएकाे छ ।

Health Tips Ad Road Block