Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य तोलामा १ हजारले घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ ।

बिहीबार १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ७० हजार रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १९९० रुपैयाँमा किनबेच भइरहेको छ ।

Health Tips Ad Road Block