skip this News Page Tips Ad Road Block

रास्वपा विकासवादी पार्टी हो, सीमाका विषयमा हामीसँग प्रमाण छः प्रधानमन्त्री

Citizenlife ad 2082 falgun to baishak 2083

चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले रास्वपा विकासवादी पार्टी भएको स्पष्ट पारेका छन् । उनले कसैसँग प्रतिशोध साँध्ने काम रास्वपाले नगर्ने बताए । उनले भने, ‘हाम्रो पार्टी विकासवादी पार्टी हो, प्रतिशोध साँध्ने पार्टी होइन । हामी कसैसँग निहुँ खोज्दैनौं । विगतमा सरकारी सम्पतिमा दोहन गर्नेमाथि निहुँ खोज्छौं । अख्तियारलाई पाँच घण्टा नियन्त्रणमा लिएको कुरा छ, परिआए पाँच वर्ष नियन्त्रणमा लिएर सोधपुछ गर्छौं ।’

सीमाका विषयमा कुरा गर्दै उनले कालापानी, लिपुलेकको प्रमाण हामीसँग छ, भने । उनले छिमेकीलाई आफैं मिलाउने बताउँदै राष्ट्रियतामा अडिग रहेको भनाइ राखे ।

महाधिवेशनमा पुगेका उनले ३ दिन पार्टीका बारेमा सोच्ने र आगामी पाँच वर्ष देशको बारेमा सोच्ने भनाइ राखे ।

Health Tips Ad Road Block