Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ. । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।

बजारमा सुन प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block