काठमाडौं । हस्तकला उद्योग, व्यवसाय र निकासी प्रवद्र्धनका साथै यस क्षेत्रमा संलग्न उद्यमी, ब्यवसायी, कलाकार, कालिगढहरुको हित प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित नेपाल हस्तकला महासंघमा रविन्द्र शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । ४४ औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति निर्वाचत भएको हो ।
नयाँ कार्य समितिमा निर्वाचित पदाधिकारी र कार्यसमिति यस्तो रहेको छ ।
१. अध्यक्ष: रविन्द्र शाक्य
२. वरिष्ठ उपाध्यक्षः राजमान बज्राचार्य
३. उपाध्यक्षहरुः
क. जिल्ला र प्रदेश हस्तकला संघ उपाध्यक्ष ः मलिका श्रेष्ठ
ख. वस्तुगत संघ उपाध्यक्षः श्रीकृष्ण प्रजापति
ग. उपाध्यक्ष–उद्योगः सविता महर्जन
घ. उपाध्यक्ष–वाणिज्यः प्रताप शाक्य
ङ. उपाध्यक्ष–व्यक्तिगतः नविन शाक्य
च. उपाध्यक्ष–एसोसिएटः किरण कुमार स्थापित
४. कार्यसमिति सदस्यहरुः
क. जिल्ला र प्रदेश हस्तकला संघ कार्यसमिति सदस्यः
१) मात्रीका देवी प्रसाई
२) रमेश राज बज्राचार्य
ख. वस्तुगत संघ कार्यसमिति सदस्यः
१) उपेन्द्र बाराही
२) धन प्रसाद लामिछाने
ग. उद्योग कार्यसमिति सदस्यः
१) अमूल्य देवी शाक्य
२) राजिव शाक्य
३) विक्रम सिंह महर्जन
घ. वाणिज्य तर्फका कार्यसमिति सदस्यहरु:
१) अवनीश प्रधानाङ्ग
२) प्रविन बहादुर शाक्य
३) मिलन वीर मालाकार
ङ. व्यक्तिगत तर्फका कार्यसमिति सदस्यहरु:
१) उदिप शाक्य
२) विकाश शाक्य
३) माणिक मान शाक्य
४) सुजन रत्न शाक्य
यसगरी एसोसिएट कार्यसमिति सदस्यमा दिपेन्द्र शाक्य रहेको महासंघका महानिर्देशक उत्तम प्रसाद देवकोटाले जानकारी दिएका छन् ।






















