Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एकैदिन सुनको मूल्य २ हजारले बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ ।

बजारमा छापावाला सुन प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि बढेर प्रतितोला १८१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block