काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २१०० र चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेको हो ।
बजारमा सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।






















