Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

Citizenlife ad 2082 falgun to baishak 2083

बेइजिङ । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका हुन् ।

प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २.३० बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

Health Tips Ad Road Block