Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ ।

बजारमा सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन तोलामा १ लाख ५० हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदी प्रतितोला १८४० रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block